बर्दियामा बाघको आहार प्रजातिको अध्ययन सुरू
ठाकुरद्वारा । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आहार प्रजातिको अध्ययन सुरु भएको छ ।
बाघ गणनासँगै गरिने यो कामका...
कोशीमा सुरू भयो खरमजुरको गणना
पश्चिम कुसाहा । कोशी टप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिएको खरमुजुरको गणना शुरु भएको छ ।
खरमजुरको संख्या...
जावलाखेलमा वन मान्छेको नयाँ घर बन्यो (फोटो फिचर सहित)
काठमाडौँ । अवैध बाटोबाट व्यापारका लागि नेपाल भित्रिएको अवस्थामा उद्धार गरिएको दुर्लभ वन्यजन्तु चिम्पाञ्जीको सुविधासम्पन्न घर निर्माण भएको छ । चिम्पाञ्जीलाई वन...
संरक्षणप्रति थप प्रतिवद्धता : मन्त्री, सचिवको एउटै स्वर
काठमाडौँ । वन्यजन्तु संरक्षणका लाथि थप प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै २७ औं वन्यजन्तु सप्ताह २०७९ सम्पन्न भएको छ ।
तेस्रो हात्ती बैठक काठमाडौँमा हुँदै
काठमाडौँ । हात्ती पाउने एसियाली मुलुकहरुको तेस्रो बैठक यही बैशाख १४ गतेबाट काठमाडौँमा हुने भएको छ ।
तीन...
पूर्व डिजीको भेला, संरक्षण बारे भयो तातो बहस
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्ना पूर्व महानिर्देशकहरुलाई बोलाएर संरक्षणमा पछिल्ला दिनमा देखिएका नयाँ चुनौती र समाधानका विषयमा छलफल...
वनस्पतिलाई व्यावसायिकरण गर्न जोड
काठमाडौँ । वनस्पति विभागको ६२ औँ वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवस मंगलबार मनाइएको छ ।
सो दिवसमा...
चुरेले बोलायो पूर्व पदाधिकारी र सदस्यसचिवलाई
काठमाडौँ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले आफ्नो गुरुयोजना परिमार्जनका लागि विज्ञ समुहसँग बिहीबार छलफल गरेको छ ।
चुरेको गुरुयोजना परिर्माजनको हुँदै
काठमाडौँ । करिब पाँच वर्ष कार्यान्वयनको तहमा आइसकेको चुरे तराई संरक्षण तथा व्यवस्थापन कार्ययोजना संशोधन हुने भएको छ । सरकारले २०७४ सालमा...
वार्डेन सम्मेलन सुरू, चुनौती चिर्न गम्भीर छलफल हुने
काठमाडौँ । ३८ औँ वार्डेन सम्मेलन तथा २० औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक शुक्रबारबाट पार्क भिजेज रिजोर्ट काठमाडाँैँमा सुरू भएको...
APLICATIONS
जडिबुटीबाटै मुलुक समृद्ध बन्न सक्छ : वन मन्त्री
काठमाडौँ । वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीले जडिबुटीको समुचित विकास गर्न सके स्वदेशमा रोजगारी सिर्जना गरी मुलुकलाई समृद्ध बनाउन सकिने...

















