बाग्लुङकी एक युवतीमा कोरोना, संक्रमित संख्या ५

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या ५ पुग्यो ।

बाग्लुङकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ पुगेको हो । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here