कोप २८ : वन मन्त्रालयको पत्र आतंक, अर्काे भूटानी शरणार्थी काण्ड हुँदै
काठमाडौँ । जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा भाग लिने प्रयोजनका लागि वन मन्त्रालयले सहयोगी तथा दाता निकायमा पत्र आतंक फैलाएको छ ।
प्रधानमन्त्री...
दुबईमा नविकरणीय ऊर्जाको अनुभव सुनाउँदै नेपाल
काठमाडौँ । जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा नेपालले नविकरणीय ऊर्जामा भएका हालसम्मका प्रगति, चुनौती र सम्भावनाका विषयमा विश्व समुदायसँग छलफल गर्ने भएको छ ।
‘जलवायु परिवर्तनको असरले हामी आक्रान्त भयौँ’
मुस्ताङ । विश्व तापक्रम वृद्धिको असर सबैभन्दा बढी हिमाली क्षेत्रहरु आक्रान्त भएको अनुभव यहाँका स्थानीय बासिन्दाले सुनाएका छन् ।
दिगो विकास इन्स्टिच्युटद्वारा आयोजित जलवायुजन्य हानी तथा नोक्सानी सम्बन्धी एक...
जलवायु सम्मेलनको पूर्वसन्ध्यामा अमेरिका र चीन एक ठाउँमा
बेइजिङ । आगामी नोभेम्बर ३० बाट आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अघि विश्वका ठूला अर्थतन्त्र भएका दुई मुलुक अमेरिका र चीन जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएका छन्...
जलवायु सम्मेलनमा सफलताका कथा सुनाउने तयारीमा प्राक्टिकल एक्सन
काठमाडौँ । आगामी नोभेम्बर ३० बाट युएईको दुबईमा आयोजना हुने संयुक्त राष्टसंघीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा नेपालमा भएका प्राकृतिक विपत्ती र त्यसको पुर्ननिर्माणमा नेपालले हालसम्म सञ्चालन गरेका सफल प्रयासहरु सुनाउन प्राक्टिकल...
पूरै गाउँ शिकारी, घर घरमा सुकुटी
बर्दिया । सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नम्बर १ तेलपानी वस्तीसम्म यातायातलाई सुचारु गर्ने उद्धेश्यका साथ अघिल्लो हप्ता वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतो बर्दिया पुगेका थिए । तेलपानीसम्म बाटोघाटो सहज बनाउन...
जिम्बु बेच्न रातभरी पिँढीमा सुते
काठमाडौँ । विश्व वन्यजन्तु कोष नेपालको प्रमुखमा हाल डा. घनश्याम गुरुङ छन् । उनको जन्म उपल्लो मुस्ताङको ढि गाउँमा भएको हो । हरेक मानिसका आफ्ना जीवनका कथाव्यथा हुन्छन् । कतिपय मानिस सुख्खमा...
बुढो बाघ र चितुवा नियन्त्रणमा
बर्दिया । बुढ्यौलीका कारण आहार गर्न नसक्ने अवस्थामा रहेको एउटा बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।
बर्दियाको भूरीगाउँ नजिकैको रानीपुर क्षेत्रमा आहार खोज्न नसकेर घिस्रिरे रहेको अवस्थाको...
हिउँ चितुवा च्याङ्ग्रा गोठमा पसेपछि …
मुस्ताङ । मुस्ताङ जिल्लाको लोघेकर गाउँपालिका वडा नम्बर २ दामोदर कुण्ड स्थित मिङ्मर गुरुङका गोठमा हिउँ चितुवा पसेर च्याङ्ग्रा मारेका छन् ।
गुरुङका अनुसार शुक्रबार राती चार वटा हिउँ...
उपराष्ट्रपतिले दिए एक महिनाको तलब
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
उनको...
MOST COMMENTED
दुई अर्ब बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विभिन्न निकायको झण्डै रु दुई अर्ब बक्यौता असुल्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
















