वन मन्त्री हुन थालेका को हुन प्रदीप यादव ?

काठमाडौँ । जनता समाजबादी पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मान्छेलाई मन्त्रीमा सिफारिस गरेको छ । सो पार्टीले...

डा. खराल आज सचिवमा पदोन्नती हुँदै

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. दिपककुमार खराललाई आज सरकारले सचिवमा पदोन्नती गर्ने भएको छ ।

‘एक बन्छ, दुई बन्छ, तीन बन्छ, मेरापिक राष्ट्रिय निकुञ्ज बन्छ’

काठमाडौँ । प्रश्तावित मेरापिक राष्ट्रिय निकुञ्जका लागि सरोकारवाला निकायसँग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले छलफल चलाएको छ ।

कोशीमा रोकियो सोलार तारबारको काम

प्रकाशपुर, सुनसरी । हात्तीबाट पीडित हुँदै आएका कोशी टप्पु वरीपरीका बासिन्दाले हात्तीको आवतजावतलाई रोक्न निर्माण गर्न थालिएको सोलार तारबारको कामलाई रोकेका छन्...

निकुञ्जमा दुई जना डाक्टर थपिए

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका दुई जना अधिकारी विद्यावारिधी उपाधीबाट दिक्षित भएका छन् । विभागका इकोलोजिष्ट...

जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू

काठमाडौँ । वनस्पति विभागले आयोजना गरेको जैविक विविधता तथा जैविक पुर्वावलोकन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको बुधबारबाट राजधानीमा सुरु भएको छ ।...

रामसारका लागि पाँच वटा तालको अध्ययन

काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले देशका बिभिन्न पाँच वटा ताललाई रामसार सूचीमा सूचीकृत गर्न अध्ययन सुरु गरेको छ ।

नेपालले पेरिस सम्झौता अनुसार काम गरेको छ : मन्त्री यादव

काठमाडौँ । वन तथा वातवरणमन्त्री रामसहाय प्रसाद यादवले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता नेपालले कार्यान्वयन गरिरहेको बताएका छन् ।

फेकोफन केन्द्रीय सदस्य थकाली उपाध्यक्षमा विजयी

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य जमुना थकाली उपाध्यक्ष पदमा विजयी भएकी छिन् ।

असारमा जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । वनस्पति विभागले आगामी असार महिनामा जैविक विविधता तथा जैविक पुर्वावलोकन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।...