बर्दियामा हात्तीले एक जनाको ज्यान लियो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमाना जोडिएको बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा शनिबार बिहान हात्तीले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको ठेली खोला नजिक रम्भापुरका सोलिराम चौधरीलाई हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here