विश्व हात्ती दिवस : विज्ञहरुका के छन भनाई ?

काठमाडौँ। आज विश्व हात्ती दिवस । नेपालमा हात्ती दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना नगरिए पनि समुदायस्तरमा बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

रुख काटौँ, धनी बनौँ

काठमाडौँ । यस वर्षको सामुदायिक वन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा उपस्थित सरोकारवालाहरु वन जंगल पालेर मात्र होइन, वैज्ञानिक तरिकाले सदुपयोग गरेर...

बरिष्ठ जलाधारविज्ञ स्थापितलाई सम्मान

काठमाडौँ । ५२ औँ भूसंरक्षण दिवसका अवसरमा लामो समयदेखि भूसंरक्षण तथा जलाधार व्यवस्थापनमा काम गर्दै आएका बरिष्ठ जलाधारविज्ञ केशरमाथ स्थापितलाई सम्मान गरिएको...

राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

काठमाडौँ । आज नेपालमा बिभिन्न कार्यक्रमका साथ राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै छ । बाढी, पहिरो, भूक्षय नियन्त्रण तथा समग्र...

बर्दियामा वयस्क गैंडाको मृत्यु

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा एक आपसमा जुधेर एक गैँडाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती...

नेपालमा बयस्क बाघको संख्या ४२९ पुग्यो

काठमाडौँ । विगत चार वर्ष यता नेपालमा ७४ वटा बयस्क बाघ थपिएका छन् । बाघ सर्वेक्षणमा बच्चा बाघ डमरुलाई गणना गर्ने गरिएको...

आज बाघको संख्या सार्वजनिक गरिँदै

काठमाडौँ । आज अंग्रजी तारेख जुलाई २९ अर्थात विश्व बाघ दिवस । बाघ दिवसका अवसरमा अहिले बिहाना नेपालमा बाघको अनुमानित संख्या सार्वजनिक...

हात्ती धपाउन मध्यवर्तीमा पूर्वसूचना प्रणाली

कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्व सूचना प्रणाली विकास गरिएको छ ।मध्यवर्ती क्षेत्रभित्र पर्ने यहाँको...

भेटियो दुर्लभ राजगोमनको गुँड

घोराही । दाङको घोराही उपमहानगरपालिका स्थित अम्बे सामुदायिक वन क्षेत्रमा दुर्लभ मानिने राजगोमन (किङ कोब्रा) सर्पको गुँड फेला परेको छ ।

निगुरो साग : चितवन राष्ट्रिय निकुञ्जको गलपासो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज वरीपरीका बासिन्दाले ज्यान जोखिममा राखेर भएपनि टिप्ने साग हो निगुरो । निगुरो टिप्ने...