बाघ गणना चितवनमा सकियो, शुक्लाफाँटामा शुरू

काठमाडौँ । करिब दुई महिनाको समय लगाएर चितवन–पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्ने काम शुक्रबार देखि सकिएको छ ।

कोशीमा गोही छोडिए

काठमाडौँ । कोशी नदीको एक भगालोमा २० वटा गोही छोडिएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रको कोशी नदी क्षेत्रमा रहने गरी...

रिहा भए वन उपभोक्ता महासंघका पदाधिकारी

काठमाडौं । मंगलबार वन परिसरबाट प्रहरीले नियन्त्रणमा लिएका सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीलाई सरकारले साँझ रिहा गरेको छ ।

वन उपभोक्ता महासंघको आन्दोलनमा प्रहरीको धरपकड

काठमाडौं । सामुदायिक वन उपभोक्ताहरुको हित विपरीत संघीय सरकार र प्रदेश सरकारले नयाँ वन नियमावली ल्याउन थालेपछि आन्दोलनरत महासंघका कार्यक्रममा प्रहरीको...

वन कर्मचारीको मनोबल खस्कियो : प्रदेश सचिव त्रिपाठी

काठमाठौँ । सुदूरपश्चिम प्रदेशका वन सचिव देवेशमणी त्रिपाठीले कैलाली जिल्लाका सहायक वन अधिकृत विश्वराज पण्डित माथि भएको हातपात र दुव्र्यवहारले फिल्डमा काम...

विप्लव माओबादीको चन्दा आतंक, पण्डित माथि हातपात

काठमाडौँ । नेकपा विप्लव माओबादीका कार्यकर्ताले कैलालीमा एक जना सहायक वन अधिकृत माथि कार्यालय भित्रै हातपात र दुव्र्यवहार गरेका छन् ।

निकुञ्ज बिरुद्ध यसरी खनिए सडक विभागका महानिर्देशक

काठमाडौँ । सडक विभागका पूर्व महानिर्देशक अर्जुनजङ्ग थापाले चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माण गरिरहेका ठेकेदारलाई पक्राउ गर्न जारी गरेको घटनाको बिरोध गरेका...

फेरी बाघ मारियो

काठमाडौँ । बाघको संख्या दोब्बर पुर्याउने लक्ष्यका साथ बाघ गणना भइरहेका बेला पश्चिम नवलपरासीको बर्दघाटमा एउटा पाटे बाघ गोली हानेर मारिएको छ...

गैँडा मार्ने ठेकेदारलाई पक्राउ गर्नु गलत : महासंघ

काठमाडौँ । निर्माण व्यवसायी महासंघले चितवनको बरण्डाभार क्षेत्रमा सडक बिस्तार गर्ने क्रममा पासो थाप्ने ठेकेदारलाई गैँडा मारेको अभियोगमा पक्राउ पूर्जी जारी गर्नु...

गैँडालाई पासो थाप्ने ठेकेदारलाई पक्राउ पूर्जी

काठमाडौँ । चितवनको बरण्डाभार क्षेत्रमा सडक बिस्तार गर्ने क्रममा पासो थाप्ने ठेकेदारलाई गैँडा मारेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले पक्राउ पूर्जी जारी गरेको...