डोटी राजाको दरवार पुर्ननिर्माण हुने

१५ औ शताब्दीमा निर्माण गरिएको तत्कालिन डोटी राजाको दरवार पुर्ननिर्माणका लागि भग्नावेशका रुपमा रहेको दरवारको उत्खनन कार्यको शुरुवात गरिने भएको छ ।...

देशकै ठुला अस्पातलहरु कारबाहीमा

देशकै अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महंगा र सुविधासम्पन्न भनिएका र राजनेताहरुले उपचार गर्ने अस्पतालहरुले अस्पतालजन्य प्रदुषण जथाभावी रुपमा फाल्ने गरेको देखिएपछि...

असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्य कमजोर

केही शर्त राखेर १२ हप्तासम्मको गर्भपतनलाई कानूनीरुपमा मान्यता दिएपछि यस्तो सेवालाई परिवार नियोजनको विकल्पका रुपमा प्रयोग गर्ने प्रचलन बढिरहेको छ । ...

बुढीगण्डकी जलविद्युत् को मुआब्जा दिनका लागि ६० अर्ब रुपियाँ...

धादिङ र गोरखा जिल्लाको सीमानामा पर्ने बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रका बासिन्दाले छिटो मुआब्जा बितरण गर्न र स्थानीय बासिन्दासँग गरिएका सम्झौता कार्यान्वायनमा...

बन्ने भयो बुढी गण्डकी

नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न इन्धन बिक्रीबाटै झन्डै ११ अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले १३ महिनाभित्र डिजेल, पेट्रोल र हवाई इन्धनबाट प्रतिलिटर...

देशका बिभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द

केही सबस्टेशन र प्रशारण लाइनमा प्राविधिक समस्या आउँदा देशका बिभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

ब्यापारघाटा को डर लाग्दो तथ्य

काठमाडौं। प्रधानमन्त्री केपि ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सुचकांकका सवल पक्षहरुको ब्याख्या गरिरहँदा अर्थतन्त्रको समष्टिगत सूचक भने डरलाग्दो दिशातर्फ अगाडि...

सरकारले रेल किन्ने

३ माघ,काठमाडौं । सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता...

दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर

केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि...

खप्तड आउने पर्यटक वृद्धि

सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज...

प्रसारण लाइन निर्माण गर्न नदीभित्र पनि अवरोध छः कुलमान

काठमाण्डाै– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको नदीभित्र पर्ने टावर निर्माणमा पनि विवाद हुने गरेको बताएका छन् । कोसी...

प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण

सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।  काभ्रेस्थित धुलिखेल नगरपालिकाका...

अप्पर हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

काठमाडौं– अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी फागुनभित्र २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा...

विद्युत प्राधिकरणका ३ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- नेपाल विद्युत प्राधिकरण ‘नो लाइट’ शाखा मुलपानीका ३ कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको...

७२१ ग्राहकको लाइन काटियो, विद्युत चोर्ने १०६ जना कारबाहीमा

काडमाठौं– नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले ९६ लाख ९८ हजार ३ सय २५ रुपैयाँ बक्यौता विद्युत महसुल असुलेको छ ।...

त्रिशूली जलविद्युत केन्द्र १० दिनपछि ६ वटै मेसिन सुचारु

काठमाडौं– आगलागी भएर विद्युत उत्पादन बन्द रहेको त्रिशूली जलविद्युत केन्द्रका ६ वटै मेसिन सञ्चालनमा आएका छन् । अघिल्लो बुधबार (पुस १८ गते)...

महको गुणस्तर जाँचको लागि ल्याब टेस्ट मेसिन उपलब्ध गराउने

महको गुणस्तर जाँचको लागि माग भएको ल्याब टेस्ट मेसिन सरकारले उपलब्ध गराउने भएको छ। झापाको बिर्तामोडमा नेपाल मौरीपालक महासङ्घको...

सामाजिक सन्जाल मा पनि कर

फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन  विकास समितिले  निर्देशन दिएको छ । सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन...

वन पैदावर मुद्धामा फरार पक्राउ

वन पैदावर मुद्धामा फरार राज कुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ । मेचिनगर नगरपालिका – ८ बस्ने ३६ वर्षीय...

१५ किलोमिटरको र्‍याफटिङ्गका दुरी घट्यो

भोटेकोशी र सुनकोशी नदीबाट जथाभावी रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा भोटेकोशिको र्‍याफटिङ्गको दूरी घटेको छ । नदी दोहनले...