७२१ ग्राहकको लाइन काटियो, विद्युत चोर्ने १०६ जना कारबाहीमा

काडमाठौं– नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले ९६ लाख ९८ हजार ३ सय २५ रुपैयाँ बक्यौता विद्युत महसुल असुलेको छ ।...

त्रिशूली जलविद्युत केन्द्र १० दिनपछि ६ वटै मेसिन सुचारु

काठमाडौं– आगलागी भएर विद्युत उत्पादन बन्द रहेको त्रिशूली जलविद्युत केन्द्रका ६ वटै मेसिन सञ्चालनमा आएका छन् । अघिल्लो बुधबार (पुस १८ गते)...

महको गुणस्तर जाँचको लागि ल्याब टेस्ट मेसिन उपलब्ध गराउने

महको गुणस्तर जाँचको लागि माग भएको ल्याब टेस्ट मेसिन सरकारले उपलब्ध गराउने भएको छ। झापाको बिर्तामोडमा नेपाल मौरीपालक महासङ्घको...

सामाजिक सन्जाल मा पनि कर

फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन  विकास समितिले  निर्देशन दिएको छ । सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन...

वन पैदावर मुद्धामा फरार पक्राउ

वन पैदावर मुद्धामा फरार राज कुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ । मेचिनगर नगरपालिका – ८ बस्ने ३६ वर्षीय...

१५ किलोमिटरको र्‍याफटिङ्गका दुरी घट्यो

भोटेकोशी र सुनकोशी नदीबाट जथाभावी रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा भोटेकोशिको र्‍याफटिङ्गको दूरी घटेको छ । नदी दोहनले...

बाघ मान्छे नदेखिने ठाउँमा लुकाए

एक साता अघि चितवनबाट नियन्त्रणमा लिएर चिडियाखानामा ल्याइएको पोथी बाघ अहिले मान्छे नदेखिने ठाउँमा लुकाएर राखिएको छ । बाघ यताउता भाग्न खोज्दा...

विषादीको प्रयोग कम

नेपालगञ्ज । तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग कम गर्न बाँकेको खजुरा गाउँपालिका–३ ले किसानका लागि तालीमसहित सचेतनामूलक अभियान सञ्चालन गरेको छ । रासायनिक...

नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा...

२०७६ सालको पात्रो तयार

पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो...

डलरको भाउ एकै दिन करिब सवा रुपैयाँले बढ्यो

काठमाडौं । तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज मंगलबार बढेर १ बराबर १ सय १३ रुपैयाँ ८० पैसा कायम भएको...

आफ्नै शिशुलाई मारेको अभियोगमा एक महिलालाई पक्राउ

 आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। काठमाडाैं महाबौद्धस्थित आफ्नै कोठामा गत मंगलबार नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी...

आन्तरिक उडान गर्न एकजना ‘क्याप्टेन’

काठमाडौं । सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न चीनमा निर्मित १७ सिट क्षमतायुक्त चारथान जहाज छन् । बजार हिस्सा...

१ प्रतिशत भन्सारलाई १० बनाइएको पत्रले वायुसेवा कम्पनी ‘त्रसित’

काठमाडौं । सरकारको एउटा निकायले पठाएको पत्रबाट निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरू ‘आतंकित’ बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ती...

पर्वतमा बस दुर्घटना, ४ जनाको मृत्यु

पर्वत– पर्वतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। विहीवार विहान बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस...

‘मनाङ्गे’ चलचित्र निर्माण गर्ने

‘मनाङ्गे’ नामले परिचित राजीव गुरुङले अब चलचित्र निर्माण गर्ने भएका छन् । हुनत, केही बर्ष अगाडि बनेको चलचित्र ‘वन वे’मा मनाङ्गेको लगानी...

‘लोकल’ भारतीय आलुलाई बिस्थापन

वीरगन्ज - जाडो याममा निस्किने ‘लोकल’ आलुको उत्पादन मध्य तराईमा यसपालि राम्रो छ। नगदेबालीको रुपमा भरपर्दो मानिने आलु उत्पादन राम्रो भएपछि किसान...

बालिका बलात्कार गर्ने अभियुक्त सार्वजनिक

बाजुरा - १२ वर्षीय बालिका बलात्कार गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ। गत मंगलबार पक्राउ परेका बुढीगंगा नगरपालिका ८ नुवाकोट बस्ने दलबहादुर थापालाई जिल्ला...

महिला टि–२० क्रिकेट : नेपाल समूह विजेता

काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत...

निरुता ५ लाख माग्छिन

नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’मा छोटो दृश्यमा काम गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरिन् । यो चलचित्रमा छोटो भूमिकामा काम...