तीन वर्षदेखि गिद्धले बच्चा जन्माएनन्

काठमाडौँ । तीन वर्ष भयो, चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्रमा रहेका गिद्धले बच्चा कोरल्न सकेको छैन ।

उपमहानिर्देशकमा ढकाल, इकोलोजिमा पन्त

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उपमहानिर्देशकमा बेदकुमार ढकाललाई पदस्थापन गरिएको छ । सहसचिवमा पदोन्नती...

महानिर्देशकद्वय फ्रान्स तर्फ

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल र वनस्पति विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेल साइटिसको बैठकमा भाग...

चुरेका पदाधिकारी हाजिर भए (अन्तरिम आदेश सहित)

काठमाडौँ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी सर्वाेच्च अदालतको उत्प्रेषण आदेशपछि हाजिर भएका छन् ।

चितवनकलीले जन्मायो छावा

कसरा । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत दरबन्दीमा रहेको चितवनकली हात्तीले बच्चा जन्माएको छ ।सो बच्चा भाले रहेको निकुञ्जले जनाएको छ ।

चोरीशिकार नियन्त्रण : यस्तो छ बर्दियाको सन्देश

काठमाडौँ । यस पटकको चोरीशिकार नियन्त्रण अभियान दिवस बर्दियामा धुमधामका साथ मनाइएको छ । नेपालले यो...

हक्की स्वभावका खड्का सेवानिवृत

काठमाडौँ । २०४४ सालमा सरकारी सेवामा प्रवेश गरेका मनबहादुर खड्का वन तथा भूसंरक्षण विभागको महानिर्देशकबाट सेवानिवृत भएका छन् ।

बाँकेको बाघ चितवन पुग्यो

कसरा । बाँके जिल्लामा केही महिना यता पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवन पुगेको छ ।

विश्व वन्यजन्तु दिवस : बर्दियामा सयौँ युवाको भेला

काठमाडौँ । यस पटकको विश्व वन्यजन्तु दिवस (मार्च ३) बर्दियामा धुमधामका साथ मनाइने भएको छ । नेपालले...

विद्युत् नियमन आयोगका पदाधिकारी बर्खास्त

काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीहरुलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष दिल्लीबहादुर...