कर निर्धारणविरुद्ध एनसेलको रिट
काठमाडौँ । सर्वोच्च अदालतमा ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले रिट निवेदन दायर गरेको छ ।
प्रसन्न श्रेष्ठलाई...
ढुङ्गा प्रहार गरी लोग्नेको हत्या
पाल्पा । पाल्पामा ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा आज ३९ वर्षीय मङ्गला कुमालले...
समायोजन भइसकेका कर्मचारीलाई हाजिर गराउन निर्देशन
काठमाडौँ । सरकारले समायोजन भएर गएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ ।
माथिल्लो तामाकोशी : पेनस्टक पाइप जडानको काम हुँदै
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान कार्यले गति लिएको छ ।
बढ्यो उपत्यकामा ध्वनी प्रदुषण
काठमाडौँ । काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यान्वयन फितलो देखिएको छ ।
सगरमाथामा कुन देशका कति आरोही ?
काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ ।
सर्वोत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ ।
स्थानीयवासीको...
भेरी बबई डाइभर्सन निर्माण नहुँदै दुई प्रदेशबीच मतभेद
सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने...
सरकारले असंवैधानिक बाटोमा हिड्न थाल्यो : सिटौला
झापा । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संवैधानिक कानूनी प्रावधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।
लगानी सम्मेलनबाट जुट्ने भो २५ खर्ब रुपियाँ
काठमाडौँ । सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका...






































