काठमाडौं । भोेटेकोशीको शिरानमा फेरी ताल फुटेको खवर प्राप्त भएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभानमा बनेको ठूलो ताल फुटेको खवर आफूलाई प्राप्त भएको बताएका छन् ।
उनले भने, तल्लो तटीय क्षेत्रमा अब सबै सतर्कता अपनाऔँ । ताल फुटेको खवर आएको छ ।































