चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै, छिटै निर्माणमा जाने
काठमाण्डौं । सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको...
करेन्ट लागेर एकको मृत्यु
विदुर । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ ।
सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको...
पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।...
फेरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाण्डौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा...
मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो
पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको...
१७.५ प्रतिशतले रेमिटेन्स वृद्धि, रु आठ खर्ब भित्रियो, व्यापार...
काठमाण्डौं । आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक...
मालसामान ढुवानी: धमाधम सूचना प्रणालीमा इन्ट्री गराउँदै व्यवसायी
काठमाण्डौं । नक्कली बिलविजक जारी गरी राजश्व चुहावट तथा चोरी तस्करी रोक्न ढुवानी गरिने मालसामानको विवरण राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना...
पाइपलाइनको परीक्षण सफल , केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ
काठमाण्डौं । नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ ।
जीप दुर्घटनामा दुईको मृत्यु, ११ घाइते
बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ ।
वडाध्यक्ष जडीबुटी चोरी निकासी संलग्न, स्थानियले कुटपिट गरे
जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।
बागजाले सामुदायिक वनको...






































