ह्वासिङ सिमेन्टको सम्झौता रद्द गर्न सुझाव
काठमाण्डौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले ह्वासिङ सिमेन्ट कम्पनीलाई प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लिखित सर्त पालना गर्न तथा सोको...
३२.५८ प्रतिशत महिलामा विषादीको सङ्क्रमणमा
ललितपुर । नेपालका २० देखि २९ वर्ष उमेर समूहका महिलामा विषादीको बढी सङ्क्रमण देखिएको छ । तरकारी, फलफूल, खोर, गोठलगायत विभिन्न...
दुई किलो सुनसहित पक्राउ
काठमाण्डौं । काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
भैरहवाबाट काठमाडौँ आउँदै गरेको...
हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने
काठमाण्डौं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ ।
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा
काठमाडौँ । बिजुली बजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क...
नारायणीमा क्रुजसिप सञ्चालनमा ल्याइने तयारी
काठमाण्डौं । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ ।...
कृत्रिमताल निर्माणले जङ्गली जनावर पुरानै बासस्थानमा फर्के
कञ्चनपुर । संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई...
दुर्लभ वनस्पति संरक्षणमा समस्या
बाके । नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण सङ्कटमा परेको छ । सरकारले...
जिपले किच्दा बालकको मृत्यु
बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।
बिपल्वलाई झट्का, केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज पक्राउ
काठमाण्डौं । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी(विप्लप)का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामा र रेशम तामाङलाई पक्राउ गरेको छ।






































