द्रुतमार्ग र हुलाकी सडक सम्बन्धी प्रतिवेदन प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् ।
शुक्लाफाँटामा ६० पोखरी निर्माण
भीमदत्तनगर । वन्यजन्तुको पानीको प्यास मेटाउन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६० वटा कृतिम ताल (पोखरी) निर्माण हुदैछन ।
स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन
भद्रपुर । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ ।
जिल्ला...
निकुञ्जमा विशेष सुरक्षा अभियान
चितवन । चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण क्षेत्रमा पुग्ने गरी (स्वीप अप्रेशन) विशेष अभियान सञ्चालन गरेको छ । वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी...
सरकारको कार्यशैलीप्रति वरिष्ठ नेता पौडेलको असन्तुष्टि
तौलिहवा । राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको...
बाँदर समाउन नयाँ प्रविधि
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको...
मदन भण्डारी लोकमार्गले रोल्पा छुने
रोल्पा । कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक योजना तथा...
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक
काठमाडौं । गत फागुन १३, १५, १९, २६ र २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सरकारले पत्रकार सम्मेलन गरी...
अन्नपूर्ण पदमार्गमा हिड्न थाले पर्यटक
लमजुङ । हिमपातले डेढ महिनादेखि अवरुद्ध विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । मनाङबाट थोराङला (५,४१६ मि. उचाई) पास गरेर पर्यटक जान...
डेढ वर्षमा नेपालको आफ्नै स्याटलाइट !
काठमाडौँ । विगत २५ वर्ष अघि सुरु गरिएको नेपालको स्याटलाइट स्पेस लिने सपना अब पूरा हुने भएको छ । आगामी डेढ वर्षभित्र...






































