बाघले मा¥यो २१ बाख्रा

ओखलढुङ्गा । ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१...

सुविसु कार्यालय आगलागी, डिजेलमा आगो सल्किँदा ठूलो क्षति,सय करोडको इन्सुरेन्स

काठमाण्डौं । कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट...

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँ दिल्ली । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ बर्षको हुनुहुन्थ्यो ।

नेपालको आधिकारिक दस्तावेज ब्रिटिस र कोलकाता लाइब्रेरीमा खोजिने

काठमाण्डौं । सरकारले नेपालसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरु बेलायतस्थित ब्रिटिस लाइबे्ररी र भारतमा रहेको कोलकाता लाइब्रेरीमा खोज्न शुरु गरेको छ ।

अब दक्षिणा १०१ मात्र

माडी । माडी नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो...

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन, ११ र १२ मा...

काठमाण्डौं । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार...

दाङको टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान...

‘पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य’

काठमाण्डौं । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने...

पोखरीमा दुई शव फेला

बेँसीशहर । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास...

छोरामाथि चक्कु प्रहार गर्ने बुवा पक्राउ

विदुर । नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् ।