वन मन्त्री हुन थालेका को हुन प्रदीप यादव ?
काठमाडौँ । जनता समाजबादी पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मान्छेलाई मन्त्रीमा सिफारिस गरेको छ ।
सो पार्टीले...
डा. खराल आज सचिवमा पदोन्नती हुँदै
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. दिपककुमार खराललाई आज सरकारले सचिवमा पदोन्नती गर्ने भएको छ ।
‘एक बन्छ, दुई बन्छ, तीन बन्छ, मेरापिक राष्ट्रिय निकुञ्ज बन्छ’
काठमाडौँ । प्रश्तावित मेरापिक राष्ट्रिय निकुञ्जका लागि सरोकारवाला निकायसँग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले छलफल चलाएको छ ।
कोशीमा रोकियो सोलार तारबारको काम
प्रकाशपुर, सुनसरी । हात्तीबाट पीडित हुँदै आएका कोशी टप्पु वरीपरीका बासिन्दाले हात्तीको आवतजावतलाई रोक्न निर्माण गर्न थालिएको सोलार तारबारको कामलाई रोकेका छन्...
निकुञ्जमा दुई जना डाक्टर थपिए
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका दुई जना अधिकारी विद्यावारिधी उपाधीबाट दिक्षित भएका छन् ।
विभागका इकोलोजिष्ट...
जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू
काठमाडौँ । वनस्पति विभागले आयोजना गरेको जैविक विविधता तथा जैविक पुर्वावलोकन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको बुधबारबाट राजधानीमा सुरु भएको छ ।...
रामसारका लागि पाँच वटा तालको अध्ययन
काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले देशका बिभिन्न पाँच वटा ताललाई रामसार सूचीमा सूचीकृत गर्न अध्ययन सुरु गरेको छ ।
नेपालले पेरिस सम्झौता अनुसार काम गरेको छ : मन्त्री यादव
काठमाडौँ । वन तथा वातवरणमन्त्री रामसहाय प्रसाद यादवले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता नेपालले कार्यान्वयन गरिरहेको बताएका छन् ।
फेकोफन केन्द्रीय सदस्य थकाली उपाध्यक्षमा विजयी
काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य जमुना थकाली उपाध्यक्ष पदमा विजयी भएकी छिन् ।
असारमा जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौँ । वनस्पति विभागले आगामी असार महिनामा जैविक विविधता तथा जैविक पुर्वावलोकन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।...
वन, वन्यजन्तु संरक्षणका एजेण्डा चुवानी मैदानमा
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरुले वन, वन्यजन्तुको संरक्षणका मुद्धा आफ्ना चुनावी एजेण्डामा समेट्न थालेका छन् ।
डब्लुडब्लुएफले गरयो धार्मिक संस्थासँग सहमति
काठमाडौँ । वन्यजन्तु संरक्षणका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले नेपाल बौद्ध संघसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
संसारकै उच्च स्थानमा मौसम केन्द्र स्थापना
काठमाडौँ । संसारकै उच्च स्थान सगरमाथामा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गर्न...
जलवायु वित्तमा लगानी गर्न विकसित मुलुकलाई नेपालको आग्रह
काठमाडौँ । नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी रुपमा जलवायु वित्तमा लगानी गर्न विकसित मुलुकलाई आग्रह गरेको छ ।...
हात्तीको माउते बाघले खायो
कसरा । बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत माउतेको मृत्यु भएको छ ।
शुक्रबार...
कति सफल भयो सचिव डा. कँडेलको एक वर्ष ?
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले मन्त्रालय सम्हालेको ठिक एक वर्ष पुगेको छ ।
हात्ती संरक्षणको समस्या सबै मुलुकमा उस्तै
काठमाडौैैँ । एसियाली हात्ती पाइने १३ वटा मुलुकको तेस्रो बैठक काठमाडौँमा सुरू भएको छ । बैठक तीन दिनसम्म सञ्चालन हुने छ ।...
चिडियाखानाका वन्यजन्तुलाई टेलिकमको सहयोग
काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय प्रकृति संरक्षण कोषको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका जनावर तथा पन्छीहरुको एक वर्षसम्म आहाराको लागि आर्थिक सहयोग...
‘नेपालका चराहरू’ नेपाली संस्करमा
काठमाडौँ — नेपालमा पाइने चराबारे पंक्षीविद् रिचर्ड ग्रिमेट, क्यारोल इन्स्किप, टिम इन्स्किप र हेमसागर बरालद्वारा लिखित ‘नेपालका चराहरू’ पुस्तक प्रकाशमा आएको...
‘बदमासहरुलाई तह लगाउन सकिन्छ’
धरान । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले वन्यजन्तुको चोरी शिकारमा संलग्न गिरोहलाई निमिट्यान्न पार्न तीन तहका सरकारले...

























