वन मन्त्रालयका रिटायर्ड कर्मचारी धेरै बदमास छन् : मन्त्री महतो

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले वन मन्त्रालयबाट सेवा निवृत भएका कर्मचारी सबैभन्दा बढी बदमास भएका बताएका छन् ।

वन मन्त्रालयलाई बदनाम गराउने काम भएको छ : मन्त्री महतो

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले वन मन्त्रालय र वन मन्त्रालयका कर्मचारी विकास विरोधी नभएको बताएका छन् । उनले...

जाडो छल्न आए, ५० हजार आप्रवासी चरा

काठमाडौँ । खानाको अभाव टार्न र चिसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी...

चिसोले यूरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दै

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका घटना बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मुक्तिनाथसम्म केबलकार बन्ने नै भो अब

काठमाडौँ । मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन...

वन मन्त्रालयका सहसचिव कोइरालालाई भ्रष्टाचार मुद्धा

काठमाडौं । हाल वन तथा वातावरण मन्त्रालयका सहसचिव दीर्घनारायण कोइराला बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ती कमाएको भन्दै विशेष अदालतमा मुद्धा...

अवैधरूपमा सञ्चालित क्रसर उद्योगमा ताला

तनहुँ । यस जिल्लाको बन्दीपुर गाउँपालिकाको क्षेत्राधिकार भित्र अनुमति नलिइ चलाइएका अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ ।

ध्रुबेको आतंक, चितवनमा फेरी चार घर भत्कायो

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बरोबर देखिने ध्रुवे हात्तीले वरपरका वस्तीमा फेरी आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बस्तीमा पसेर चार...

वन मन्त्रालयबाट को को पुग्दैछन् दुबई कोपमा ?

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयबाट जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा भाग लिने कर्मचारीको मनोनयन नाम...

भण्डारीको लागि वन मन्त्रालय दाताको ढोका चाहार्दै

काठमाडौँ । केबलप्रसाद भण्डारीलाई जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा भाग लिने व्यवस्था मिलाउन वन मन्त्रालयलाई हम्मे...

कोप २८ : वन मन्त्रालयको पत्र आतंक, अर्काे भूटानी शरणार्थी काण्ड...

काठमाडौँ । जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा भाग लिने प्रयोजनका लागि वन मन्त्रालयले सहयोगी तथा दाता...

दुबईमा नविकरणीय ऊर्जाको अनुभव सुनाउँदै नेपाल

काठमाडौँ । जलवायु परितर्वन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व शिखर सम्मेलन (कोप २८) मा नेपालले नविकरणीय ऊर्जामा भएका हालसम्मका प्रगति, चुनौती र सम्भावनाका...

‘जलवायु परिवर्तनको असरले हामी आक्रान्त भयौँ’

मुस्ताङ । विश्व तापक्रम वृद्धिको असर सबैभन्दा बढी हिमाली क्षेत्रहरु आक्रान्त भएको अनुभव यहाँका स्थानीय बासिन्दाले सुनाएका छन् ।

जलवायु सम्मेलनको पूर्वसन्ध्यामा अमेरिका र चीन एक ठाउँमा

बेइजिङ । आगामी नोभेम्बर ३० बाट आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अघि विश्वका ठूला अर्थतन्त्र भएका दुई मुलुक अमेरिका र...

जलवायु सम्मेलनमा सफलताका कथा सुनाउने तयारीमा प्राक्टिकल एक्सन

काठमाडौँ । आगामी नोभेम्बर ३० बाट युएईको दुबईमा आयोजना हुने संयुक्त राष्टसंघीय जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा नेपालमा भएका प्राकृतिक विपत्ती र...

पूरै गाउँ शिकारी, घर घरमा सुकुटी

बर्दिया । सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नम्बर १ तेलपानी वस्तीसम्म यातायातलाई सुचारु गर्ने उद्धेश्यका साथ अघिल्लो हप्ता वन तथा वातावरण मन्त्री...

जिम्बु बेच्न रातभरी पिँढीमा सुते

काठमाडौँ । विश्व वन्यजन्तु कोष नेपालको प्रमुखमा हाल डा. घनश्याम गुरुङ छन् । उनको जन्म उपल्लो मुस्ताङको ढि गाउँमा भएको हो ।...

बुढो बाघ र चितुवा नियन्त्रणमा

बर्दिया । बुढ्यौलीका कारण आहार गर्न नसक्ने अवस्थामा रहेको एउटा बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । बर्दियाको...

हिउँ चितुवा च्याङ्ग्रा गोठमा पसेपछि …

मुस्ताङ । मुस्ताङ जिल्लाको लोघेकर गाउँपालिका वडा नम्बर २ दामोदर कुण्ड स्थित मिङ्मर गुरुङका गोठमा हिउँ चितुवा पसेर च्याङ्ग्रा मारेका छन् ।

उपराष्ट्रपतिले दिए एक महिनाको तलब

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...