प्रहरीमा ४५ एसपी र १८ जिल्लाका इन्चार्ज हेरफेर

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले ४५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा १८ जिल्लाका इन्चार्ज हेरफेर भएका छन्।

बिवरण को लागी यस लिंक मा क्लिक गर्नुहोस लिंकमा हेर्नूहोस

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here