थप १४ वटा पुल बन्दै
काठमाडौँ । मुलुकको राजधानी काठमाडौँसँग जोडिने चितवन देखि काठमाडौँ सडक खण्डलाई थप सहज बनाउन पछिल्लो पटक बिस्तार गरिएको सडक अनुसारका फोर लेनका...
गैँडाको केटो जोगाउनै मुश्किल भो
काठमाडौँ । सात महिनाको अवधिमा गैँडाको सात वटा बच्चा (केटो) को मृत्यु भएको छ । यो नोक्सानी नेपालले गैँडा संरक्षणमा लिएको हालको...
मध्य मस्र्याङ्दी प्रसारण लाइन चार्ज भयो
काठमाडौँ । मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको...
कलकत्ता उडानका लागि बुद्ध एअरले नयाँ विमान किन्यो
काठमाडौँ । भारतको कलकत्तामा नयाँ उडान भर्ने लक्ष्यका साथ बुद्धले १ अर्ब रुपैयाँमा नयाँ विमान खरिद गरेको छ। सो विमान मार्च दोस्रो...
‘जिरो पोचिङ’ सफल तर प्राकृतिक प्रकोपले धमाधम गैँडाको मरण हुँदै
काठमाडौँ । विश्वमै दुर्लभ मानिएको एक सिँगे गैँडाको संरक्षण गर्न जिरो पोचिङ अभियान चलायो र त्यसमा सफलता प्राप्त भइरहेको छ । स्थानीय...
वार्डेन सम्मेलन सुरु, संरक्षणले समृद्ध नेपालको सपना साकार हुने
ठाकुरद्धारा, बर्दिया । ३५ औँ वार्डेन सम्मेलन तथा १७ औँ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक बर्दियाको ठाकुरद्धारामा सुरु भएको छ ।...
वर्षा र हिमपातको पुन: दोहोरिने
काठमाडौं । गत मङ्गलबार देखी बिग्रेको मौसम आज केही खुले पनि भोली देखी फेरी बर्षा हुने सम्भावना बढेको छ । पश्चिमी वायुको...
ठेक्काको क्षेत्राधिकार प्रदेश र स्थानीय तहलाई
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का लागेका बहुवर्षीय आयोजना सम्पन्न गरी प्रदेश तथा स्थानीय तहलाई जिम्मेवारी दिने भएको छ ।...
नेपाली जडीबुटी मेला
काठमाडौँ । गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ शुक्रबारदेखि शुरु हुँदै छ । मेला शुक्रबारदेखि...
राष्ट्रपति र प्रधानमन्त्री द्वारा श्रद्धाञ्जलि अर्पण
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित सात जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ । बिहीबार...
२८ करोडको सुन्तला बिक्री !
तनहुँ । तनहुँ जिल्लामा यस वर्ष रु २७ करोड ७५ लाख मूल्य बराबरको सुन्तला विक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ...
लगानी बोर्डलाई अधिकार थपेको थप्यै: काम शून्य
काठमाडौँ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा राष्ट्रिय महत्व प्राप्त आयोजनाको कामलाई प्रभावकारी रुपमा अघि बढाउने अवधारणाका साथ लगानी बोर्डको गठन गरिएको...
श्रद्धाञ्जली सभा शुक्रबार बिहान आठ बजे टुँडिखेलमा
हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित सातै जनाको पोष्टमार्टमको काम सकिन अझै समय लाग्ने भएको छ।
हेलिकप्टर दुर्घटनाका सातैजनाको शव टिचिङ अस्पतालमा (फोटो फिचर)
काठमाडौं ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव काठमाडौंका ल्याइएको छ र शवहरु पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको हो।
उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याउने तयारी
ताप्लेजुङ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सदरमुकाम सुकेटार विमानस्थल ल्याइसकिएको छ । नेपाली सेनाको टोलीले बिहीबार बिहान यहाँ...
नेपालले गरेको संरक्षणको काम ‘अब्बल’
काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको संरक्षण र सदुपयोग नगरुन्जेलसम्म नेपालको समृद्धि नहुने बताउनुभएको छ ।
पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितको शब सुकेटार विमानस्थलमा (फोटो फिचर )
काठमाडौँ ताप्लेजुङ दुर्घटनामा दिवंगत हुनुभएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितको शब सुकेटार विमानस्थलमा ल्याइएको छ । (फोटो फिचर )
उडेको केही मिनेटमै दुर्घटना भएको थियो मन्त्री अधिकारी सवार हेलिकोप्टर
काठमाडौँ । ताप्लेजुङमा वहालबाला मन्त्री रविन्द्र अधिकारी सहितको हेलिकोप्टर बुधबारको दुर्घटना देशकै उच्च पदस्थ रहेको दोस्रो ठूलो दुर्घटना हो । यस अघि...
के भने घटनास्थलबाट प्रत्यक्षदर्शीले ?
काठमाडौँ । नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी सहितको हेलिकोप्टर दुर्घटना भएपछी हामीले घटनास्थलबाट प्रत्यक्षदर्शी स्थानेश्वर भट्टराईसँग प्रत्यक्ष तर छोटो सम्बाद गरेको...
दुर्घटना अघि पाईलटको अन्तिम सम्बाद
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ ।

























