काठमाडौं ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव काठमाडौंका ल्याइएको छ र शवहरु पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको हो।
खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको थियो।
(फोटो फिचर)