बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित

सुर्खेत । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको...

तिलिचो ताल जोड्ने सडक निर्माण शुरु

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँदेखि संसारको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु भएको छ । पूर्वाधार विकास...

तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ...

दुर्घटनामा नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहनुभएका भट्टको मोटरसाइकल दुर्घटनामा...

गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन

हुम्ला । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन...

स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी...

सुन प्रकरणका न्यायाधीशलाई कारवाही हुने

काठमाण्डौं । न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णय...

सुनकोशीमा दुई बेपत्ता

गाईघाट । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक आज नदीले बगाएर बेपत्ता भएका छन्...

चेक बाउन्स भए पछि बैंङ्किङ कसुर मुद्दामा कारागार चलान

काठमाण्डौं । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।

जाजरकोट–डोल्पा सडकको काम सकियो, यसै महिना हस्तान्तरण गर्दै सेना

डोल्पा । जाजरकोट–डोल्पा सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्न लागिएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकले यसै महिनाभित्रै पूर्णता पाउने...