सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी

रसुवा । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् ।

सहकारीमार्फत ठगी गर्ने जेल चलान

काठमाडौँ । काठमाडौँको चाबहिलमा सहकारी संस्था स्थापना गरी ठगी गर्ने एक जना आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको विसं...

विप्लव समूहका सर्लाही इञ्चार्ज मारिए

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले...

रेमिट्यान्स बीस प्रतिशत वृद्धि

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको दश महिनामा विप्रेषण ९रेमिट्यान्स० करीब २० प्रतिशतले वृद्धि भएको छ ।

ओरालो लाग्दै वैदेशिक रोजगारी

काठमाण्डौं । सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको...

आजदेखि मनसुन शुरुः देशभर फैलिदै

काठमाण्डौं । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल...

नारायणीमा हाम फालेर बेपत्ता

भरतपुर । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम...

आँपको मूल्यमा दोब्बर वृद्धि

गाइघाट । आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा...

मन्त्रिपरिषद्मा पुनर्गठन हुनसक्छ – अध्यक्ष प्रचण्ड

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन...

पश्चिम नेपालकै नमूना ‘वाटरपार्क’ निर्माणको काम धमाधम हुँदै

नेपालगञ्ज । लामो समयको पर्खाइपछि यहाँको बहुप्रतिक्षित ठूलो योजनाभित्रको वाटरपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ ।