हयातका आन्दोलनरत मजदूर काममा फर्किए

काठमाण्डौं । श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड ९हयात...

छ करोड ठगी गर्ने पक्राउ

काठमाण्डौं । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

वनमा पोखरी निर्माण

कावासोती । नवलपरासी पूर्व नवलपुरमा रहेका दुईवटा सामुदायिक वनले वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका छन् । वन्यजन्तुलाई पानीको अभाव नहोस् भनेर...

वन विधेयकका बारेमा विज्ञसँग छलफल

काठमाण्डौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल गरेको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा...

पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि

काठमाण्डौं । आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उहाँको...

राउटेलाई नागरिकता दिइदै , राउटे बस्ती हेर्न शुल्क

दुल्लु । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली...

बूढीगण्डकीका लागि निगमले उठायो ३२ अर्ब

काठमाण्डौं । एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको ढाँचाबारे निर्णय भइनसकेको बेला नेपाल आयल निगमले पूर्वाधार करमार्फत रु ३२...

हायात होटल अनिश्चितकालका लागि बन्द

काठमाण्डौं । राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा...

लोक सेवाको फाराम भर्ने समय थप

काठमाण्डौ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १०...

अपडेट । कर्णाली जीप दुर्घटना बेपत्ता हुने दश पुगे

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या...