जडीबुटी प्रशोधन केन्द्र बन्द
डोल्पा । विगत १८ वर्षदेखि डोल्पामा रहेको जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडीबुटी व्यवसायी मर्कामा परेका छन् ।
जुगल हिमालमा पहिलो पटक आरोहणको प्रयास
काठमाडौँ । काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमाल पहिलोपटक आरोहणका लागि प्रयास हुन थालेको छ ।
सगरमाथा आरोही...
नचल्दै थन्किए विद्युतीय बस
काठमाडौँ । एसियाली विकास बैँकको सहयोगमा खरिद गरिएका विद्युतीय बस सञ्चालन हुनुको सट्टा ग्यारेजमा थन्किन थालेका छन् ।
सचिवमा गौतम र सहायक रथीमा श्रेष्ठको बढुवा
काठमाडौँ । सरकारले निजामति सेवाको सूर्यप्रसाद गौतमलाई सचिवमा बढुवा गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाका अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गौतमलाई...
समाजकल्याण परिषद्का चार पदाधिकारी पदमुक्त
काठमाडौँ । सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद...
नेकपा बैठक : विना निष्कर्ष छलफल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।
भुरीगाउँको सव स्टेशन उद्घाटन
बर्दिया । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ ।
अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौँमा
काठमाडौँ । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुग्नुभयो ।
परराष्ट्रमन्त्री...
हुम्ला पर्यो फेरि हिउँ
हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरु भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरु भएको हुम्लामा...
काठमाडौँमा अब प्याराग्लाइडिङ
काठमाडौँ । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन ।
हावाको...





































