कोरोनाले स्पेनको राजकुमारीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) ले गर्दा स्पेनका राजकुमारीको ज्यान गएको छ ।

स्पेनकी राजकुमारी ८६ वर्ष कि मारिया टेरेसाको कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here