नारायणीकलीले छावा जन्मायो
चितवन । चितवन स्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको नारायणीकलीले सोमवार बिहान २ बजेतिर छावा जन्माएको छ ।
बँदेलको आक्रमणबाट मृत्यु
चितवन । जिल्लाको माडीमा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
बँदेलको आक्रमणमा परी ज्यान जानेमा माडी...
कोरोना भएपनि यस पटक यार्सा टिपिने
डोल्पा । कोरोनाका कारण गत वर्ष बन्द गरिएका यार्सागुम्बा टिप्ने काम यो वर्ष भने खुला गर्ने निर्णय गरिएको...
वन्यजन्तुको मासुसहित चार जना पक्राउ
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको टिमुरेमा वन्यजन्तुको मासु काटिरहेको अवस्थामा एक महिलासहित चार जना व्यक्तिलाई नेपाली सेनाले पक्राउ गरेको छ ।
३१ औँ गैँडा मर्यो चितवनमा
चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रको बुढीराप्ती घाँसे मैदान क्षेत्रमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ ।
जंगलबाट हतियार सहित सात शिकारी पक्राउ
सिन्धुलीमाढी । सिन्धुलीको कमलामाई नगरपालिकाभित्र रहेको चुरे जङगलबाट सात जना शिकारी पक्रा परेका छन् ।
रानीबासमा रहेको सब...
कसरी मरे नवलपरासीमा संकटापन्न गिद्ध
काठमाडौँ, बैशाख ८ गते । नवलपरासीको जीतपुरमा संसारमै अति संकटापन्न अवस्थामा रहेका दुई प्रजातिका गिद्ध सहित ६७ वटा गिद्ध मारिएका छन् ।...
वन मन्त्रालयको सचिवमा डा. कँडेल
काठमाडौँ । सरकारले वन तथा वातावरण मन्त्रालयको सचिवमा डा. पेमनारायण कँडेललाई सरुवा गरेको छ ।
यस अघिका सचिव...
वन सचिव ओलीको गरियो बिदाई
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीको मंगलबार मन्त्रालयबाट बिदाई भएको छ ।
पाँच...
बर्दियामा सुरु भयो वन्यजन्तु सप्ताह
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणमा स्थानीय सरोकारवालाहरुसँग निकट रहेर बिभिन्न कार्यक्रमका साथ यस वर्षको वन्यजन्तु सप्ताह मनाउन सुरु गरेको छ ।...
बोटेले भने, निकुञ्जले हाम्रो पेशा खोस्यो
चितवन । नेकपा माओबादीका केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्ड समक्ष चितवनका बोटे समुदायले निकुञ्ज प्रशासनले आफ्नो पेशा खोसेको दुखेसो पोखेका छन्...
गैँडा गणना सार्वजनिक, ७५२ पुगे एकसिँगे गैँडा
चितवन । नेपालमा पाँच वर्षपछि गैँडाको संख्या वृद्धि भएर ७५२ पुगेको छ । पछिल्लो पाँच वर्षमा १०७ वटा...
जंगलको महाराज पिचडामा छिर्दा …
जावलाखेल । बर्दियाको जंगलमा राज गरेको पाटे बाघ मंगलबार सदाका लागि चिडियाखाना भित्र पसेको छ ।
वन तथा...
हात्तीबाट घाइते श्रेष्ठको सम्पूर्ण उपचार सरकारले गर्ने
काठमाडौँ । गैँडा गणनाका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा ध्रुबे हात्तीको आक्रमणमा परेका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी बिनोद श्रेष्ठको सम्पूर्ण उपचार खर्च...
नरभक्षी बाघ १० मिनेटमा पर्यो फन्दामा
काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जमा आइतवार साँझ हात्ती माउतेलाई आक्रमण गर्ने ज्यानमारा बाघ राती नै निकुञ्जले नियन्त्रणमा लिएको छ ।
बाघको आक्रमणमा परी निकुञ्ज कर्मचारीको मृत्यु
बर्दिया । आइतवार साढे साँझ पाँच बजे बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्जका एक जना कर्मचारीको मृत्यु भएको छ ।
बाघको समस्या स्थानीय तहमै समाधान: वनमन्त्री आले
बर्दिया । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले संरक्षित क्षेत्रमा देखिएको मानव वन्यजन्तुबीचको द्धन्द्धलाई स्थानीय तहमा समाधान गरिनुपर्ने बताएका छन् ।
चितवनमा हात्ती अझै सम्पर्कविहिन
काठमाडाँैँ । शुक्रवारको घटनामा ध्रुबे हात्तीले लखेट्दा चितवन राष्ट्रिय निकुञ्जको गैँडाखासा क्षेत्रबाट हराएका चार वटा हात्ती मध्य एउटा हात्ती अझै सम्पर्कमा...
गैँडा गणनामा ध्रुबे हात्तीको अझै अवरोध
काठमाडौँ । दुर्लभ वन्यजन्तु एकसिँगे गैँडाको राष्ट्रिय गणना अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा तीन देखिको ध्रुबे हात्तीले आइतवार पनि...
ध्रुबे हात्तीको मुखबाट ज्यान जोगिएकाको कथा
काठमाडौँ । सदाझैँ शुक्रवारको दिन पनि चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा गणनाको योजना बन्यो । निकुञ्जमा ३० वटा हात्तीलाई लहरै लगाएर गणनाको शुभारम्भ...

























