काठमाडौंमा सिलिण्डर आतंक, सिलिण्डर विस्फोटमा ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ ।


सिलिन्डर पड्किए सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएको हो र अनामनगरमा भने कोठाभित्र सिलिन्डर पड्किएको हो।

घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here