भारतमा भूकम्पको झट्का

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको पूर्वी क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । भारतीय सञ्चारमाध्यायका अनुसार दिउँसो दुई बजेर ५५ मिनेट जाँदा २.७ रेक्टरको भूकम्प आएको छ ।

हिजो पनि ३.५ रेक्टरको भूकम्प गएको थियो । दुई दिन लगातार रुपमा भूकम्पको झड्का गएपनि खासै क्षति भने केही नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here