सत्तारुढ गठबन्धनले राष्ट्रपतिको कदमको बिरोध गर्यो (विज्ञप्ति सहित)

काठमाडौँ । शंधोधित नागरिक विधेयक प्रमाणिकरण नगरेको भन्दै सत्ता गठबन्धका दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको बिरोध गरेका छन् ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संयुक्त रुपमा विज्ञप्ति जारी गरी बिरोध गरेको छ ।

संयुक्त विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here