काठमाडौँ । शनिवारको मन्त्रीपरिषदले लकडाउनलाई कडाई गर्दै एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी थप कडाई गर्ने निर्णय गरेको छ । जसले गर्दा लकडाउनले गर्दा असहज भईरहेको दैनिक जनजीवन थप असहज हुने भएको छ ।
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो
































