लक्ष्मीको दुई शाखा थप

काठमाडौँ । लक्ष्मी बैङ्कले काठमाडौं उपत्यकाभित्र थप दुई शाखा विस्तार गरेको छ । बैङ्कले काठमाडौँको हाँडिगाउँ र पेप्सिकोलामा शाखा संचालनमा ल्याएकोे हो । यी शाखाहरु मार्फत सम्पूर्ण रिटेल बैङ्किग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जारी विज्ञप्तिमा उल्लेख छ । यी सहित बैङ्कको शाखा संख्या ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here