निकुञ्जमा दुई जना डाक्टर थपिए
काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका दुई जना अधिकारी विद्यावारिधी उपाधीबाट दिक्षित भएका छन् ।
विभागका इकोलोजिष्ट...
जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू
काठमाडौँ । वनस्पति विभागले आयोजना गरेको जैविक विविधता तथा जैविक पुर्वावलोकन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको बुधबारबाट राजधानीमा सुरु भएको छ ।...
रामसारका लागि पाँच वटा तालको अध्ययन
काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले देशका बिभिन्न पाँच वटा ताललाई रामसार सूचीमा सूचीकृत गर्न अध्ययन सुरु गरेको छ ।
नेपालले पेरिस सम्झौता अनुसार काम गरेको छ : मन्त्री यादव
काठमाडौँ । वन तथा वातवरणमन्त्री रामसहाय प्रसाद यादवले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता नेपालले कार्यान्वयन गरिरहेको बताएका छन् ।
फेकोफन केन्द्रीय सदस्य थकाली उपाध्यक्षमा विजयी
काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य जमुना थकाली उपाध्यक्ष पदमा विजयी भएकी छिन् ।
असारमा जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौँ । वनस्पति विभागले आगामी असार महिनामा जैविक विविधता तथा जैविक पुर्वावलोकन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।...
वन, वन्यजन्तु संरक्षणका एजेण्डा चुवानी मैदानमा
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरुले वन, वन्यजन्तुको संरक्षणका मुद्धा आफ्ना चुनावी एजेण्डामा समेट्न थालेका छन् ।
डब्लुडब्लुएफले गरयो धार्मिक संस्थासँग सहमति
काठमाडौँ । वन्यजन्तु संरक्षणका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले नेपाल बौद्ध संघसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।
संसारकै उच्च स्थानमा मौसम केन्द्र स्थापना
काठमाडौँ । संसारकै उच्च स्थान सगरमाथामा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गर्न...
जलवायु वित्तमा लगानी गर्न विकसित मुलुकलाई नेपालको आग्रह
काठमाडौँ । नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न क्षेत्रीय तथा विश्वव्यापी रुपमा जलवायु वित्तमा लगानी गर्न विकसित मुलुकलाई आग्रह गरेको छ ।...




































