वन्यजन्तु सप्ताह : संरक्षणमा जोड दिईँदै
काठमाडौँ । वन्यजन्तु संरक्षण: पर्यापर्यटन र आयआर्जन भन्ने मूल नाराका साथ यो वर्ष वन्यजन्तु सप्ताह बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
हिमाल सफाईमा सेना
काठमाडौं । नेपाली सेनाले यो पटक हिमाल सफाई अभियान सुरु गर्ने भएको छ । सफा हिमाल अभियान २०२४ नाम दिइएको सो अभियान...
बागमतीमा लामखुट्टे मात्र बाँचेका छन् : डा. साह
काठमाडौँ । बागमती सभ्यतासँग जोडिएको काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदीको जलीय जैविक विविधताको अध्ययन सुरु गरिएको छ ।
चितवनमा गैँडाको आन्तरिक स्थानान्तरण हुँदै
चितवन । गैँडाको लागि उर्वरभूमि मानिएको चितवन राष्ट्रिय निकुञ्जभित्र पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा गैँडा आन्तरिक स्थानान्तरण गरिँदै छ ।
वनको संरचनामा मेरो चित्त बुझेको छैन : वन मन्त्री साह
काठमाडौं । आइतबार मन्त्री पदको सपथ खाएर पदबहाली गरेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले वनलाई साँच्चै धन बनाउने काममा लाग्ने...
मृत बाघको घटना : छानविन गर्नुको सट्टा खाल्डोमा पुर्न हतार
चितवन । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर १० स्थित अरुणखोलाको जङ्गलमा मृत अवस्थामा भेटिएको बाघलाई छानविन गर्नुको सट्टा हतार हतारमा खाल्डोमा पुरियो...
वन मन्त्रालयका रिटायर्ड कर्मचारी धेरै बदमास छन् : मन्त्री महतो
काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले वन मन्त्रालयबाट सेवा निवृत भएका कर्मचारी सबैभन्दा बढी बदमास भएका बताएका छन् ।
वन मन्त्रालयलाई बदनाम गराउने काम भएको छ : मन्त्री महतो
काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. विरेन्द्रप्रसाद महतोले वन मन्त्रालय र वन मन्त्रालयका कर्मचारी विकास विरोधी नभएको बताएका छन् । उनले...
जाडो छल्न आए, ५० हजार आप्रवासी चरा
काठमाडौँ । खानाको अभाव टार्न र चिसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी...
चिसोले यूरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दै
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका घटना बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।



































